सुनिल र विकल पौडेलमाथि अनुसन्धान गर्न २१ दिन म्याद थप

काठमाडौँ । गैरकानुनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । अख्तियार दुरुपयोग … Continue reading सुनिल र विकल पौडेलमाथि अनुसन्धान गर्न २१ दिन म्याद थप